News Headlines

अब पच्चिस रुपैयाँमै बाच्छाबाच्छी जन्मिने

दिएनएच समाचारदाता गौशाला(महोत्तरी), असोज ४ । साढेबिना बाच्छाबाच्छी जन्माउन अब चर्को मूल्य तिर्नु पर्दैन । महोत्तरीको उत्तरपश्चिमी क्षेत्रस्थित गौशाला र वरपरका घरधुरीलाई लक्षित गरी कृत्रिम गर्भाधान सेवा आरम्भ गरिएपछि गौपालक किसानहरूलाई महँगो दरमा गाई गर्भाधान गराउने झन्झट मोल्नु नपर्ने भएको हो । गौशाला नगरपालिका–४ नवराजपुरस्थित ऐतिहासिक गाई गौशालामा आइतबारबाट सरकारी निकायले लिने दरमै कृत्रिम गर्भाधान […]

ताजालोकप्रिय